संविधानविदको रायः संविधान संशोधन निर्वाचन आचारसंहिता विपरित

१४ बैशाख, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तसहित संविधानविद र नागरिक अगुवाहरुले स्थानीय तहको निर्वाचन बैशाख ३१ मा एकै चरणमा हुनुपर्ने सुझाव दिएका छन् । बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर उनीहरुले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि घोषित मिति वैशाख ३१ मै चुनाव गर्न सुझाव दिएका हुन् । संविधानविदहरुले निर्वाचन आचारसंहिता लागू भइसकेको संविधान संशोधन गर्न नहुने … Continue reading संविधानविदको रायः संविधान संशोधन निर्वाचन आचारसंहिता विपरित