शेरबहादुर देउवाका ७ ‘ओपन सेक्रेट्स’

डडेलधुराको साविक अशोकग्राम गाविस वडा नम्बर ५ मा वि.सं. २००४ साल जेठ ३० गते जन्मिएका शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् । आगामी साता देउवाले बालुवाटारमा ‘ह्याप्पी बर्थ डे’ मनाउनेछन् र उनी ७१ वर्षमा प्रवेश गर्नेछन् । हाल काठमाडौंको बूढानीलकण्ठमा बसोबास गर्दै आएका कांग्रेस सभापति देउवा एकजना भाग्यमानी सुदुरपश्चिमे नेता हुन्, जसले जीवनमा पटक-पटक सिंहदरबारको … Continue reading शेरबहादुर देउवाका ७ ‘ओपन सेक्रेट्स’