आयल निगमको जग्गा खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

२० साउन, काठमाडौं । सार्वजनिक लेखा समितिले पेट्रोल भण्डारणका लागि नेपाल आयल निगमले जग्गा किन्दा अनियमिता भएको ठहर गरेको छ । साथै अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । लेखा समितिका शुक्रबार बसेको बैठकले आयल निमगका अधिकारीहरुले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको निष्कर्ष निकालेको छ । जग्गा … Continue reading आयल निगमको जग्गा खरिदमा अनियमितता भएको लेखा समितिको ठहर