सडक कुकुरका धाइआमाहरु, जो आफ्नो छाक कुकुरसँग बाँड्छन्

काठमाडौं । कहिलेकाहीं यसरी पनि सोचौं न । सडक पेटीमा सुतिरहेका बेला कसैले हामीमाथि एसिड खन्याइदिन्छ । भोको पेट लिएर भौंतारिरहेका बेला जिउमा भकभक उम्लिरहेको पानी पोखिदिन्छ । बिसञ्चो भएर यसै विश्राम गरिरहेका बेला ढुंगाले बजार्छन् । हामीलाई देख्नासाथ सबै डराउँछन् । घिनाउँछन्, तर्सन्छन् र तर्कन्छन् । यस्तो अवस्थामा हामी कति असुरक्षित अनुभव गछौं ? … Continue reading सडक कुकुरका धाइआमाहरु, जो आफ्नो छाक कुकुरसँग बाँड्छन्