फिल्मको नाम ‘ल्याङ ल्याङ’, कार्यक्रम पनि ल्याङ ल्याङ

करण श्रेष्ठ ‘क्रेजी’को निर्देशनमा तयार हुन लागेको चलचित्र ‘ल्याङ ल्याङ’को आज घोषणा गरिएको छ । कमेडी र सामाजिक कथामा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता अमृतमाया श्रेष्ठ हुन् । चलचित्रमा सोम कुस्कु माझीको कथा, प्रदिपकुमार चौधरीको पटकथा तथा संवाद रहनेछ । चलचित्रमा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, वुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोला सापकोटा, कमलमणी … Continue reading फिल्मको नाम ‘ल्याङ ल्याङ’, कार्यक्रम पनि ल्याङ ल्याङ