कथाः शम्भु दाइको विदाइ

‘को हो यो किचकिच गर्ने ?अरु काम छैन यसको ?’ भर्खरै हाम्रो कार्यअवस्थाको निरीक्षण गर्न आएका थिए निर्देशक कृष्ण बजगाईं । केही निर्देशनहरु दिएर उनी कोठाको द्वारबाट एकपाइला मात्र बाहिर निकालेका थिए । त्यहीबेला शम्भु दाइले निर्देशकको अपहेलना गरिहाल्नु भयो । मैले दाइलाई कोट्याउँदै कानमै फुसफुसाएँ, ‘नकराउनू न दाइ, उनी हाम्रो निर्देशक हुन् । यतै … Continue reading कथाः शम्भु दाइको विदाइ