‘लिपिस्टिक लगाएर हिँड्दा पुलिसले झण्डै थुन्यो’

तीनपटक मन्त्री र लामो समय पार्टीको केन्द्रीय नेता भइसके पनि हिसिला यमीलाई धेरैले ‘नेतापत्नी’ कै रुपमा चिन्ने गर्छन् । डा. बाबुराम भट्टराईको राष्ट्रिय व्यक्तित्वले उनलाई निरन्तर थिचिरहेको छ । काठमाडाैंको धनाढ्य नेवार परिवारमा जन्मेर सुखसयलमा हुर्केकी हिसिलाले गोरखाको एउटा गाउँमा जन्मेर संघर्षपूर्ण जिवन व्यतित गरेका ब्राम्हणलाई जीवन साथी रोजिन्, जुन उनको जीवनमा ठूलो ‘टर्निङ प्वाइन्ट’ … Continue reading ‘लिपिस्टिक लगाएर हिँड्दा पुलिसले झण्डै थुन्यो’