कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव
हरेक मानिसको एउटा वंशवृक्ष हुन्छ, जसलाई पुर्खा वा कुल भन्ने गरिन्छ । आफ्नो पुर्खालाई सम्झिने वा सम्मान व्यक्त गर्ने विभिन्न जातजातिमा आ–आफ्ना तौरतरिका छन् । यसमध्ये एउटा हो, कुलपुजा । आर्य संस्कृतिमा मात्रै नभएर किराँतदेखि अरु पनि पूर्वीय परम्परामा कुलपूजाको परम्परा भेटिन्छ । यद्यपि, पुजाको विधिमा फरकपना छन् । मानिसहरु फिरन्ते जीवन छाडेर पारिवारिक संरचनामा प्रवेशसँगै … Continue reading कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed