७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट सबभन्दा प्रभावित मध्यप्रदेशको इन्दोरमा कुकुरले मान्छे टोकेको घटना बढेको भन्ने समाचार आफैँमा अचम्म लाग्दो थियो । लकडाउनका कारण खाना नपाएपछि सहरमा कुकुरले मान्छेलाई आक्रमण गर्न थालेको समाचारमा जनाइएको थियो । नेपालमा लकडाउन भएको एक महिना हुन लागेको थियो । पशुपति, स्वयम्भुलगायत ठाउँका बाँदर हुन् या सहरभरका कुकुर, काग, … Continue reading लकडाउनमा पशुपन्छीका अन्नदाता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed