‘नेकपालाई बधाई छ, पार्टी अफिस शीतल निवास सरेछ’

५ साउन, विराटनगर । नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । सोमबार प्रदेश १ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले राजनीतिक चलखेल नगर्न राष्ट्रपतिलाई आग्रह गरे । ‘मुलुकको सर्वाेच्च पदको गरिमा ख्याल गर्नुपर्छ’ कार्कीले भने ‘संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै … Continue reading ‘नेकपालाई बधाई छ, पार्टी अफिस शीतल निवास सरेछ’