प्रधानमन्त्रीको स्पष्टीकरण : सक्दिनँ भन्ने स्वघोषणा गरे संक्रमितको निःशुल्क उपचार

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् । दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै … Continue reading प्रधानमन्त्रीको स्पष्टीकरण : सक्दिनँ भन्ने स्वघोषणा गरे संक्रमितको निःशुल्क उपचार