लोडसेडिङ अन्त्य र कोरोना नियन्त्रणका मिल्दाजुल्दा पक्ष
केही हप्तादेखि नेपाल कोरोनाभाइरसको दोस्रो लहरबाट आक्रान्त छ । दोस्रो लहर भुसको आगो जस्तै समुदायस्तरमा फैलिइसकेपछि शुरूमा अस्पतालहरूमा बेडको अभाव र त्यसपछि अक्सिजनको अभावले कोरोना संक्रमितहरू सहित आम जनता प्रताडित भएका छन् । प्राणवायुको रूपमा रहेको अक्सिजनको जोहो गर्न नसक्दा कैयौंले दुखद् मृत्युवरण गर्नु परेको छ । काठमाडौं लगायत देशका विभिन्न अस्पताल कोरोनाका बिरामीहरूले खचाखच … Continue reading लोडसेडिङ अन्त्य र कोरोना नियन्त्रणका मिल्दाजुल्दा पक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed