स्थानीय तहले भने : प्रदेश मातहत राख्ने प्रस्ताव अस्वीकार्य
२३ साउन, काठमाडौं । स्थानीय तहसम्बन्धी सत्तारुढ गठबन्धनको धारणाप्रति स्थानीय तहको प्रतिनिधिमूलक संगठनले विरोध जनाएका छन् । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलले शुक्रबार सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक पहल गर्ने भन्ने प्रावधान राखिएको छ । न्युनतम साझा कार्यक्रमको उक्त बुँदाप्रति गाउँपालिका राष्ट्रिय … Continue reading स्थानीय तहले भने : प्रदेश मातहत राख्ने प्रस्ताव अस्वीकार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed