आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा राई

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । बोर्ड अध्यक्ष भुवन केसीले राईलाई समिति संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । अहिले उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष … Continue reading आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा राई