थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई `योङ अचिभर´ अवार्ड

२ वैशाख, बैंकक । थाइल्यान्डमा बसेर व्यवसाय गर्दे आएका नेपाली युवा व्यवसायी लोकेन्द्र ओलीले `द योङ अचिभर´ अवार्ड प्राप्त गरेका छन् । ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन् । ओली एनआरएनए थाइल्यान्डका युवा संयोजकसमेत हुन् । परदेशमा रहेर नेपालको सामाजिक सेवामा सक्रिय … Continue reading थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई `योङ अचिभर´ अवार्ड