एउटी भैंसीको भावपूर्ण अन्त्येष्टि

‘अलबिदा प्रिय मायाकुमारी, मृत्यु शाश्वत हुँदाहुँदै पनि तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भएको छ’– एउटा भैंसीको मृत्युमा लेखिएका शोक शब्द हुन्, यी । मायाकुमारी नामको सो भैंसीको मृत्यु भएपछि विधिवत् रूपमा अन्त्येष्टि गरिएको छ । यसरी पशु खासगरी भैंसीलाई भावपूर्ण बिदाइ गरिएको यो विरलै घटना हो । उक्त भैंसी ललितपुरस्थित स्नेह केयर्स सेन्टरमा राखिएको … Continue reading एउटी भैंसीको भावपूर्ण अन्त्येष्टि