‘एमालेमा अध्यक्षको देब्रेतिर बस्नेहरूको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन्’
अध्यक्षको कुर्सीभन्दा देब्रेतिर हेर्दा थोरै मान्छे मात्रै भुइँमान्छेको संगतमा रहेर पार्टी निर्माण गरेका व्यक्तिहरू पाउँछौं । पार्टीमा दाहिनेतिर बस्नेको होइन, देब्रेतिर बस्नेको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed