सरकारले जाँचबुझ आयोगको म्याद किन थप्यो ?

आयोगका एक पदाधिकारीका अनुसार सरकारले म्याद नथपेको भए बुधबारसम्म हतारहतार प्रतिवेदन तयार पारेर बुझाउने तयारी थियो । आयोगका पदाधिकारीले कामको सिलसिलामा भेटिएका कागजात संकलन गरेर पोका पार्ने र सिलबन्दी गर्ने तयारी गरिसकेका थिए ।