नेकपाको प्रतिबद्धता- ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर, ५ लाखलाई रोजगारी

नेकपाले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रश्तुत गरेको हो ।