सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
२ फागुन, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन् । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार प्रान्तको अररिया जिल्लास्थित बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम … Continue reading सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed