कारागारबाट फरार ७ कैदी पक्राउ

४ फागुन, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भूवन तामाङ, सिन्धुलीका २० … Continue reading कारागारबाट फरार ७ कैदी पक्राउ