माघमा वैदेशिक रोजगारीमा गए ७० हजार बढी नेपाली

माघमा वैदेशिक रोजगार विभागबाट ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका हुन् ।