 
                            रातो मासुमा प्रोटिन, आयरन, बी १२ र भिटामिन हुन्छ । यति हुँदा हुँदै पनि धेरै खाने हो भने स्वास्थ्यलाई हानि गर्छ । कसरी ?
 
                            रातो मासु अत्याधिक मात्रामा वा गलत तरिकाले खाँदा पाचन सम्बन्धी समस्या हुनसक्छ । किनकि यो पचाउन समय धेरै लाग्छ ।
                                Advertisement
                            
                                                                
                                                                 
                            एक अध्ययनअनसार अत्याधिक मात्रामा रातो मासु खाँदा यसमा हुने नाइट्रोसामाइनले आन्द्राको क्यान्सर हुनसक्ने जोखिम हुन्छ ।
 
                            कति मात्रा खाने त ?
राम्रो पाचन शक्ति भएकाले सीमित मात्रा खानु आवश्यक छ । ५० केजी तौल भएको स्वस्थ व्यक्तिले दैनिक ५० ग्राम मासु खान सक्छ । तर यदि माटोपन छ भने प्रति केजी ०.०८ ग्राम मात्र खान मिल्छ
 
                     
                             
                             
                             
                            