20-21 Jun, 2026 – विश्वकप २०२६ प्रि-म्याच रिभ्यु: युरोपेली महारथीदेखि एसियाली शक्तिको महासंग्राम! 🏆⚽
जुन २० मा हुने फिफा विश्वकप २०२६ का खेलहरूमा समूह ‘एफ’ र समूह ‘ई’ का रोमाञ्चक भिडन्तहरू हुँदैछन्। यस दिनको मुख्य आकर्षणको रूपमा नेदरल्यान्ड्स भर्सेज स्विडेन, जर्मनी भर्सेज आइभोरी कोस्ट र इक्वेडर भर्सेज कुरासाओ बीचका उत्कृष्ट खेलहरू रहेका छन्।

#weare26 #fifaworldcup #oksports #football1K

Show more

१० खेलाडीमा सीमित पाराग्वेको साहसी १-० जित, ३२ शट प्रहार गरे पनि टर्की विश्वकपबाट बाहिर
#fifaworldcup2026 #weare26 #oksports #deepal #honda #redbull

Show more
+