पिंधबाट उठेर मञ्चमा

गणतन्त्रको १५ वर्षमा कला क्षेत्रमा आएको परिवर्तनको वास्तविक संवाहक संगीता उराँवहरू हुन्, जो सीमान्तकृत समुदायबाट पात्रको रूपमा कलाको मूलधारमा समावेशी आवाज उराल्दै र अरूलाई पनि प्रेरित गर्दैछन् ।