जो पार्टीभित्र लोकतन्त्र खोजिरहेकी छन्
यदि नेताहरूमा पदको चिन्ता हुन्थेन भने दानको घरबाट पार्टी चलाउने निर्णयको विपक्षमा उभिनेको संख्या एमालेमा यति सानो हुनेथिएन । डा. विन्दा पाण्डेलाई संकटमा परेको आफ्नो राजनीतिक करिअर भन्दा पनि यही कुराको बढी पीर छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed