कसले खाने चुकन्दर ?
दैनिक जिम जाने, व्यायाम गर्ने र उच्च रक्तचापको समस्या भएकालाई पोषणविद्हरु चुकन्दर खाने सल्लाह दिन्छन् ।
हेमोग्लोबिनको कमी छ भने
शरीरमा रगतको कमी हुँदा र हेमोग्लोबिनको कमी छ भने पनि चुकन्दर खानु फाइदाजनक मानिन्छ ।
Advertisement
चुकन्दरमा प्रशस्त मात्रामा आइरन
चुकन्दरमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिकाहरु निर्माणमा गर्न मद्दत गर्छ ।
चुकन्दरमा एन्टिअक्सिडेन्ट
पाइने चुकन्दरमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम र मिनरल्स पाइन्छ ।