 
                            कपाल झरेर तालु हुने समस्या आजभोलि झन् बढ्दै गैरहेको पाइन्छ । यसको समाधान अहिले नयाँ प्रविधि कपाल प्रत्यारोपणबाट सम्भव भएको छ । यसैबीच धेरैमा यो कति को सुरक्षित हुन्छ भन्ने कुरा पनि छ ।
 
                            कपला प्रत्यारोपण विज्ञ डा मोहन भुसालका अनुसार दक्ष तथा अनुभवी विज्ञबाट गराउने हो भने यो विधि सुरक्षित छ । हरेक शल्यक्रियामा भएको जस्तो सामान्य साइड इफेक्ट त हुन्छ ।
                                Advertisement
                            
                                                                
                                                                 
                            कपाल प्रत्यारोपण के हो ?
यो एक शल्यक्रिया हो, जसमा छालामा एउटा प्वाल बनाएर अगाडिको कपाल झरिसकेपछि पनि पछाडिको कपाल निकालेर प्रत्यारोपण गर्ने हो। दाह्री अनि छातीमा रहेको कपाल समेत ल्याएर प्रत्यारोपण गरिन्छ।
 
                     
                             
                             
                            