
अपर्याप्त पानी पिउनु
शरीरमा पानीको कमीले मिर्गौलाको कार्यसंचालन बोझिलो बनाउँछ । मूत्रमार्गमा पत्थरी र संक्रमणको जोखिम हुन्छ ।
Advertisement

अस्वस्थ खानपान
प्रशोधित खाना र चिल्लोले मिर्गौला कमजोर बनाउँछ । मधुमेह र उच्च रक्तचापको जोखिम बढ्छ ।