
क्लासिक
'क्लासिक हग' परिवारको सदस्य र साथीभाईलाई गर्न सकिन्छ ।। यसरी दुई सेकेन्डको लागि भए पनि अंकमाल गर्दा आफ्नोपनको आभास गराउँछ ।
Advertisement

एकअर्काको आँखामा हेरेर गर्ने अंकमाल
एकअर्काको आँखामा हेरेर पनि अंकमाल गरिन्छ । यसले माया, विश्वास र भावना व्यक्त भैरहेको बुझिन्छ ।

कडल हग
आफ्नोपन र माया जताउनको लागि सुत्दा एकअर्कालाई अंकमाल गरिन्छ । प्रेम वा विवाहित जोडी मात्र नभई बच्चा वा परिवारको सदस्यसँग पनि यस्तो खालको अंकमाल गर्न सकिन्छ ।