सर्पले डसेपछि आत्तिने, अत्याउने होइन, बिरामीलाई आत्मबल दिनुपर्छ । सकेसम्म छिटो सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउनुपर्छ ।
Advertisement
डसेको अंग कम चल्ने गरी हल्का ब्यान्डेज बानेर स्थिर राख्नुपर्छ । डोरीले कसिलो बाँध्ने, घाउ काट्ने वा मुखले विष चुस्ने काम गर्नुहुँदैन ।