
करिअर अघि बढाउने कि नबढाउने भन्ने दोधारमा
उनी भन्छिन्, ‘त्यतिबेला करिअर अघि बढाउने कि नबढाउने भन्ने दोधारमा थिएँ । हरेक मान्छे र हरेक दिनको डिलिङ मेरो लागि भारी बन्यो ।'
Advertisement

प्रत्येक दिन तनाव
उनी भन्छिन्, ‘आमा र दाइ बाहेक एकदमै आँखा चिम्लिएर विश्वास गर्ने पात्र कोही पनि भेटिनँ । कन्फ्युजमा धेरै काम गरें । यसले गर्दा प्रत्येक दिन तनावमा हुने रहेछु ।’

प्रत्येक दिन एक घण्टा योग
‘योगले मलाई एकदमै हिल गर्छ । म प्रत्येक दिन एक घण्टा योग गर्छु । यसले मलाई धैर्य र शान्त रहन सजिलो भएको छ’ उनले भनेकी छिन् ।