+

चाँदीको औंठी किन लगाउने ?

हातको शोभाको लागि हामी मध्ये कति चाँदीको औठी लगाउछौँ । तर, के तपाईलाई थाहा छ, यसका अनेक फाइदा पनि छन् ?

मन शान्त राख्छ

चाँदीको औंठी लगाउँदा मन शान्त र स्थिर हुने मान्यता छ । जसले तनाव र चिन्ता कम हुन्छ ।

Advertisement

सकारात्मक उर्जा

चाँदीलाई शुद्ध धातु मानिन्छ। जसले नकारात्मक उर्जालाई पन्छाएर सकारात्मक उर्जालाई आकर्षित गर्छ ।

स्वास्थ्यका लागि

चाँदी शरीरको तापक्रमलाई नियन्त्रण गरी शरीरमा लाग्ने रोगहरुबाट लड्न मद्दत गर्छ।

चन्द्र र चाँदी

ज्योतिष शास्त्र अनुसार चाँदीको सम्बन्ध चन्द्रमासँग छ । जुन भावना र मनको प्रतिक हो । यसलाई धारण गर्दा चन्द्रा बलियो हुने विश्वास छ ।

अनुहारको लागि

चाँदीमा एन्टी ब्याक्टोरियल गुण हुन्छ । जसले छालामा हुने एलर्जी कम गर्छ ।