पुरुको नौगेडी बंगलादेशको महोत्सवमा
काठमाडौं । बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १६ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ पनि छानिएको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदिइत्यादिको प्रस्तुतिमा ‘नौगेडी’ मञ्चन हुनेछ । आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक एवम् त्रिभुवन विश्वविद्यालयका … Continue reading पुरुको नौगेडी बंगलादेशको महोत्सवमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed