काभ्रेको महाभारतमा सामुदायिक वनमा भीषण आगलागी, तत्काल निभाउन सकस
९ माघ, काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले … Continue reading काभ्रेको महाभारतमा सामुदायिक वनमा भीषण आगलागी, तत्काल निभाउन सकस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed