त्रिविको सेवा आयोगलाई पारदर्शी बनाउन अनेरास्ववियुको माग
त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याललाई भटेर अनेरास्ववियुले बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ, ‘शैक्षिक दक्षता हासिल गरेका व्यक्तिहरूलाई विश्वविद्यालयमा अध्यापन गर्ने अवसर प्रदान गर्न इच्छुक एवं योग्य जनशक्तिका लागि ’लेटरल इन्ट्री’ को व्यवस्था मिलाउने विषयलाई ध्यानमा राखी आवश्यक प्रवन्ध गर्न अनुरोध गर्दछौं।’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed