यस्ता छन् सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयका पृष्ठभूमि र असर

एकातिर नेपाल राज्यभित्रका कानुन मान्नुपर्ने अनिवार्यता, अर्कातिर नागरिकको दैनिक जीवनको सहजता खोसिने जोखिम । सन्जाल बन्द हुनुपहिलेका पृष्ठभूमि र बन्द भइसकेपछिको परिस्थितिबारे यो जिज्ञासा र जवाफ :