पूर्व सैनिकसहित दुई जना पक्राउ
२७ माघ, काठमाडौं । कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भइ तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भइ शेषमती नै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो … Continue reading पूर्व सैनिकसहित दुई जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed