गुल्मीमा पहिलोपटक अंगीकृत नागरिकता वितरण
२८ माघ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ । संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा-छोरीलाई अंगीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था … Continue reading गुल्मीमा पहिलोपटक अंगीकृत नागरिकता वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed