यसरी परे रक्सिको लतमा
दीग्ग्ज अभिनेता धर्मेन्द्र देवल अत्यन्त रक्सि पिउने गर्थे । एकपटकको अन्तर्वार्तामा उनले आफुलाई रक्सिको लत कसरी लाग्यो भनेर सुनाएका थिए ।
Advertisement
अनुहारमा कुनै असर देखिन्थेन
अत्याधिक रक्सि पिउने भए पनि अनुहारमा त्यसको असर भने देखिन्थेन । यसको रहस्य सोध्दा उनले भनेका थिए, 'म रक्सि खाए पनि दैनिक व्यायाम गर्ने भएकोले हुनसक्छ, मेरोमा कुनै लक्षण नदेखिएको ।'
'जीम हाम्रो लागि मन्दिर'
उनका अनुसार घरमै उनको जिमखाना छ । चाहे जे होस्, उनले जीम गरेकै हुन्थे । उनी जिमखानालाई मन्दिर जतिकै पुज्ने गर्थे र मान्थे पनि ।