डा. सरोजकुमार सुवाल

डा. सुवाल हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत छन् । अर्थोपेडिक एमएस गरेका उनले नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११२२४ हो ।