+

‘डीएनए’ के हो ?

डीएनएको पूरा रुप 'डीअक्सिफाई राइबोंयुक्लिक एसिड' हो । जुन हाम्रो शरीरको हरेक कोषमा हुन्छ । डीएनएले शरीरको सम्पूर्ण जानकारी राख्छ ।

डीएनएको काम

हाम्रो कपाल, आँखा, रङ, कद र स्वभाव डीएनएबाट तय हुन्छ। यसले शरीरको विकास र कार्य गर्ने विधि बताउँछ ।

Advertisement

सबैको फरक फरक डीनए

बुबाआमाको डीनए मिलेर बच्चाको डीएनए बन्छ । तर, बच्चामा यो नयाँ मेल बन्छ । यही मेलले बच्चालाई थोरै फरक बनाउँछ। यसकारण दुई व्यक्ति कहिले पनि एक जस्तै हुँदैनन् ।

डीनएको बनावट

डीनएको दुई लामो सिधा रेखा हुन्छ । जुन बटारिएर भर्याङ्ग जस्तो आकृतिको देखिन्छ। यसलाई विज्ञहरुले डबल हिलिंग्स रचना भन्ने गरिन्छ । यसमा चार प्रकारको रचना हुन्छ । ए, टी, जी, सी र आई ।

डीनएएको पहिचान किन ?

औलाको छाप फरक भए जस्तै डीएनए पनि फरक हुन्छन् । अपराधको परीक्षण र रगतको नाताको लागि डीनएको पहिचान उपयोगी हुन्छ । व्यक्तिको पहिचान बताउने सटिक तरिका पनि हो ।

रोगको उपचारको लागि पनि कहिलेकाहीं यसको प्रयोग हुन्छ ।

डीनएएमा परिवर्तन

डीनएएमा हुने परिवर्तन कहिलेकाहीं कुनै नयाँ रोग शरीरमा देखिंदा हुनसक्छ । यस्तो परिवर्तन कि त हानिकारक हुन्छन, कि त फाइदाजनक ।

डीएनएबाट वंशजको इतिहासको पत्ता लगाउन सकिन्छ । कुन जात र क्षेत्रको हो भनेर पनि भन्न सकिन्छ ।