+

धमेन्द्रले एकपटक भनेका थिए, किन उनको अनुहार रक्सीले बिगार्न सकेन ?

यसरी परे रक्सिको लतमा

दीग्ग्ज अभिनेता धर्मेन्द्र देवल अत्यन्त रक्सि पिउने गर्थे । एकपटकको अन्तर्वार्तामा उनले आफुलाई रक्सिको लत कसरी लाग्यो भनेर सुनाएका थिए ।

उनका अनुसार फिल्मी क्षेत्रमा भई राख्ने पार्टीमा सामेल हुँदा अलि अलि गर्दै रक्सिको बानी परेको थियो ।

Advertisement

अनुहारमा कुनै असर देखिन्थेन

अत्याधिक रक्सि पिउने भए पनि अनुहारमा त्यसको असर भने देखिन्थेन । यसको रहस्य सोध्दा उनले भनेका थिए, 'म रक्सि खाए पनि दैनिक व्यायाम गर्ने भएकोले हुनसक्छ, मेरोमा कुनै लक्षण नदेखिएको ।'

'जीम हाम्रो लागि मन्दिर'

उनका अनुसार घरमै उनको जिमखाना छ । चाहे जे होस्, उनले जीम गरेकै हुन्थे । उनी जिमखानालाई मन्दिर जतिकै पुज्ने गर्थे र मान्थे पनि ।

उनी मात्र होइन, उनका दुई छोरा सनी र बबी देवलमा पनि जिमको नसा रहेको उनले बताएका थिए ।

१२ बोतल रक्सि एकदिनमै

सोले फिल्मको शुटिंगका क्रममा उनी एक्लैले १२ बोतल रक्सि पिएका थिए ।

रक्सिको ब्राण्डका ब्रान्ड एम्बेसडर

यही शौखका कारण एक भारतीय रक्सि कम्पनी व्हिस्की ब्राण्ड ब्यागपाइरले उनलाई ब्रान्ड एम्बेसडर बनाएका थिए ।