
मोटोपन नियन्त्रणदेखि क्यान्सर प्रतिरोधी तत्व
नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकासित एक अध्ययन अनुसार ग्रीन टिमा मोटोपन नियन्त्रणदेखि क्यान्सर प्रतिरोधी तत्व हुन्छ ।

क एन्टिअक्सिडेन्ट पाइन्छ । यसले हाम्रो शरीरमा
ग्रीन टिमा एपिगालोक्टेचिन ग्यालेट (ईजीसीजी) फ्लेभोनोइड परिवारको एक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले हाम्रो शरीरमा फ्रि रेडिकल्सको कारण हुनसक्ने क्षतिलाई रोक्छ ।
Advertisement

उच्च रक्तचाप र ब्लड सुगरको स्तर घटाउँछ।’
डा. कमल शर्मा लम्साल भन्छन्, ‘यसमा पाइने पोलिफेनोलसले उच्च रक्तचाप र ब्लड सुगरको स्तर घटाउँछ।’

हृदयघातको जोखिम कम गर्छ
ब्रिटिश हार्ट फाउन्डेशनले गरेको अध्ययनले पनि दिनँहु ग्रीन टी पिउँदा मुटुको धमनीहरू खुला र नरम बनाउँछ । फलत यसले हृदयघातको जोखिम कम गर्छ ।

मेटाबोलिज्मलाई प्रभावकारी बनाउँ
मेडिकल न्युज टुडेको एक रिपोर्टमा ग्रीन टिले कसरी मोटोपन घटाउँछ भन्ने तथ्य पेश गरेको छ । त्यस अनुसार ग्रीन टिले मेटाबोलिज्मलाई अरु प्रभावकारी बनाउँछ ।