
घडी
राम्रो घडीले समय मात्र बताउदैन। स्टाइलिस पनि देखाउँछ । स्मार्टवाच होस् वा क्लासिक एनालग घडी, यसले तपाइको लुकलाई खास बनाउँछ।

चश्मा
चश्माले घामबाट मात्र बचाउदैन । अनुहारलाई स्टाइलिस देखाउँछ। यो जुनसुकै आउटफिटमा पनि म्याच गर्छ ।
Advertisement

गहना
नेकलेस, इयररिङ्ग, ब्रेसलेट र औंठी जस्ता गहना आउटफिट अनुसारको म्याच गरेर लगाउन सकिन्छ । यसले छुटै चमक देखाउँछ ।स्कार्फ