औषधिलाई तीन डोजमा विभाजन
औषधिलाई तीन डोज अर्थात् मात्रामा विभाजन गरिन्छ । माइक्रोग्राम (एमसीजी), मिलिग्राम (एमजी) र ग्राम (जी) । जसमध्ये मिलिग्राम पनि एक हो ।
Advertisement
किन फरक–फरक डोज दिइन्छ ?
बिरामीको रोगअनुसार डोज दिइन्छ । किनभने कुनै औषधि कम डोजले पनि काम गर्छ भने कुनै औषधिको डोज नम्बर ग्राम भएपनि काम मिलिग्रामको मात्र हुनसक्छ ।
औषधि टुक्रा गरेर खान मिल्छ ?
चिकित्सकको परामर्शअनुसार औषधि टुक्रा गरेर खान मिल्छ । तर आफूखुसी औषधिको डोज घटाउन वा बजारमा एउटै एमजीको औषधि नपाउँदा आधा चक्की खाने त्यस्तो गर्नुहुँदैन