
पृथ्वीको माथिल्लो भाग ठुलो चट्टानको प्लेट्सले बनेको हुन्छ । यो प्लेट्स लगातार तर विस्तारै हल्लिन्छ ।
Advertisement

सात ठुलो टेकटोनिक प्लेट्स हो । प्यासिफिक, युरेशियन, नर्थ अमेरिकन, साउथ अमेरिकन, अफ्रिका, इन्डो अष्ट्रेलियन र आन्टाटिर्क ।

यी पेट्लेट्समा भएको तरलपदार्थ चिप्लिंदा पृथ्बीमा गर्मी हुन्छ । जब तातो लावा माथिल्लो तहमा उठ्छ तव पेट्लेट्स चिप्लिंदै जान्छ।

जब दुई पेट्लेट्स एकआपसमा ठोकिन्छ। तब पृथ्वीको सतहमा कम्पन आउँछ । यहि कारण भूकम्प आउँछ, ज्वालामुखी विस्फोट हुन्छ ।

पेट्लेट्स एकआपसमा ठोकिंदा पाहाड बन्छ । हिमाल जस्ता विशाल पर्वत टेकटोनिकको हलचलको नतिजा हो । जुन लाखौँ वर्षमा बन्छ।

यो प्लेट्सको कम्पनले मानवजीवन पनि संकटमा पर्न सक्छ । किनकी, यो कम्पनले जमिन हल्लिएर वा फाटेर जनधनको क्षति हुने गर्छ ।