+

सेरेना रियो ओलम्पिकको तेस्रो चरणबाटै बाहिरिइन्

२०७३ साउन  २६ गते ९:४८ २०७३ साउन २६ गते ९:४८
सेरेना रियो ओलम्पिकको तेस्रो चरणबाटै बाहिरिइन्

Serena Williams exits Olympics२६ साउन, काठमाडौं । डिफेण्डिङ च्याम्पियन सेरेना विलियम्स रियो ओलम्पिकको महिला टेनिसको एकलतर्फ तेस्रो चरणबाटै बाहिरिएकी छन् ।

उनी युक्रेनकी एलिना भिटोलिनोसँग पराजित भएकी हुन् । विश्व वरियतामा २० औं नम्बरमा रहेकी उनले सेरेनालाई ६-४ र ६-३ को सेटमा पराजित गरिन् ।

अमेरिकी दिदी बहिनी सेरेना र भेनस विलियम्स महिला डबलको स्पर्धाबाट पनि बाहिरिएकी छन् ।

रियो ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय