Comments Add Comment

ब्लोअप

List Grid
बोल्ड स्वस्तिमा

नायिका स्वस्तिमा खड्का आफूलाई स्टार नायिका भन्न रुचाउँदिनन् । किनकी, उनले अझै पनि धेरै काम चलचित्र क्षेत्रमा गर्नुछ भन्ने सोचाई राख्छिन् । तर, पनि स्वस्तिमालाई कहिलेकाही विभिन्न कुराले विवादमा भने ल्याउँछ । स्वस्तिमा, चलचित्र क्षेत्रमा चम्किएकी छिन् । केही हिट ब्यानरका हिट चलचित्रमा सहकार्य गरेपछि चम्किएकी स्वस्तिमालाई ‘बुलबुल’ चलचित्रले अर्को उचाइमा पुर्याएको थियो । यो […]

बेनिशाको सुन्दरता

पहिरन चलचित्रको पर्दामा देखिने कलाकारका लागि सधै नै विशेष हुन्छ । पहिरनकै कारणले पनि कलाकारहरुले मिडियामा चर्चा पाइरहेका हुन्छन् । यसैले पनि होला नेपाली चलचित्रका नायिकाहरुमा देखिएको पहिरन सजगता तारिफयोग्य छ । केही नायिकालाई छाड्ने हो भने धेरैलाई अहिले पहिरनमा ध्यान दिएको देख्न सकिन्छ । नायिका बेनिशा हमालको पहिरन सजगता पनि तारिफयोग्य छ । उनी, […]

तस्वीरमा ‘छ माया छपक्कै’

बुधबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा चलचित्र ‘छ माया छपक्कै’को विशेष शो आयोजना भएको छ । चलचित्रको विशेष शोमा, नेतादेखि कलाकार उपस्थित थिए । चलचित्र हेर्नका लागि नायिका करिश्मा मानन्धर, नायक भूवन केसी, गायिका कोमल वली, हाँस्य कलाकार मनोज गजुरेल, नायिका बेनिशा हमाल, उपासना सिंह ठकुरी लगायत हलमा देखिए । यस्तै, चलचित्रका मुख्य कलाकारहरु दिपकराज […]

पूजा–आकाशको जमेको जोडी

कात्तिक ८ गतेबाट नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र ‘पोई पर्यो काले’ रिलिज हुँदैछ । यो चलचित्रमा पूजा र आकाशसँगै सौगात मल्ल र श्रृष्टी श्रेष्ठको केमेष्ट्री पनि देख्न सकिन्छ । पूजा र आकाश प्रेममा छन् भन्ने चर्चा चलचित्र बजारमा चल्न थालेको छ । तर, पूजा र आकाश यो कुरालाई स्विकार गर्न तयार […]

कलाकारको टीका

वर्ष २०७६ को दशैं सकिँदैछ । नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दशैंलाई रमाइलो गरी मनाएका छन् । केही कलाकारले कारणवश दशैं मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् । अभिनेता राजेश हमालले विजया दशमीको दिन टीका लगाउन पाएनन् । त्यस दिन आफ्नो […]

दसैं मुडमा अनु

वायुमण्डलमा शरद ऋतुको सितल हावा वहकिरहेको, पृष्टभूमीमा मालाश्री धुन गुञ्जिरहेको यो मोहक मौसममा मोडल अनु काफ्ले उमंगित भावभंगीका साथ फोटोशुट गराइरहेकी थिइन् । रातो साडीमा ठाँटिएकी, निधारमा रातो टिका लगाएकी उनी सौम्य एवं शालिन देखिन्थिन् । यसैपनि दसैंको रौनक । सर्बत्र उमंग र उत्साहको मेला छ । यस्तै माहौलमा अनलाइनखबरसँग फोटोशुट गराइरहँदा अनु भन्दै थिइन्, […]

‘भोग अवार्ड’मा मलाइकाको पोखिएको जवानी

बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित एक अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे । मुम्बइमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए । तर, यो अवार्ड समारोहमा पुगेका अधिकांश बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको उपस्थिती बेग्लै देखियो । सेतो पहिरनमा निकै नै […]

साम्राज्ञीसँग रमाएका अंकित

उसो त, चलचित्र रिलिजको समयमा कलाकारको केमेष्ट्री नजिकको देखिन्छ । कलाकार चलचित्रको प्रचारका लागि फन्डा अपनाउन पछि पर्दैनन् । असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’का मुख्य नायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको केमेष्ट्री पनि लोभलाग्दो बनेको छ । अहिले, साम्राज्ञीको साथ पाउँदा अंकित खुशी छन् भने अंकितको कामले साम्राज्ञीलाई […]

‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर

बिहिबार बेलुकी चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर काठमाण्डौको जय नेपाल हलमा आयोजना गरिएको छ । यो बर्षकै प्रतिक्षित चलचित्र भएका कारणले पनि चलचित्रकर्मी, मिडियाकर्मी र निर्माण टिमका आफन्तको भिड जय नेपाल हलमा ठूलै थियो । रामबाबु गुरुङ निर्देशित चलचित्र हेर्नका लागि चलचित्र क्षेत्रका केही चिनिएका अनुहार हल पुगे । निर्देशक दीपाश्री निरौला, नायिका वर्षा राउत, […]

दिशाको हट पोज

बलिउड नायिका दिशा पटानी सधै नै आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् । दिशा पटानी नायक टाइगर श्राफसँगको प्रेम चर्चाले पनि सधै चर्चित बनेकी छिन् । उनै, दिशा पटानीले सामाजिक संजालमा पोष्ट गरेको केही तस्वीर अहिले टक अफ दि टाउन बनेको छ । हालै मात्र दिशा पटानी एउटा कार्यक्रममा सहभागी हुनका लागि हैदरावाद पुगेकी थिइन् […]

बोल्ड उपासना

नायिका उपासना सिंह ठकुरी अहिले आफू अभिनित दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रचारमा दौडधुपमा छिन् । उपासनाले पहिलो चलचित्र ‘क्याप्टेन’मा नायक अनमोल केसीसँग नै काम गरिन् । दोश्रो चलचित्रमा उनले नायक दयाहाङ राइसँग पर्दा शेयर गरेकी छिन् । यसअर्थमा उपासना भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । उपासना भन्छिन्–‘मैले ‘कबड्डी कबड्डी कबड्डी’को सबै कुरा हेरेर […]

करिअरमा गम्भिर प्रिज्मा र प्रिन्सी

प्रिज्मा र प्रिन्सी खतिवडाको जन्म ५ मिनेटको फरकमा भएको हो । यी दुई जुम्ल्याहा दिदीबहिनी टिकटकमा खुबै हिट छन् । उनीहरुको टिकटकमा ५२ लाख भन्दा बढी फलोअर्स पनि छन् । अनलाइनखबरसँग कुरा गर्दै यी दुइले टिकटकमा यसरी हिट भइन्छ भनेर कहिले नसोचेको बताए । सुरुवातमा रहरैले टिकटक बनाउने यी दुइको एउटै शैलीका कारण पनि मन […]

श्रृष्टीको सुन्दरता

नायिका श्रृष्टी श्रेष्ठको सुन्दरताको फ्यान त धेरै छन् । श्रृष्टी पनि स्टाइलिस्ट बन्न रोजाउँछिन् । उनै, श्रृष्टी अहिले धमाधम प्रेमी सौगात मल्लको साथमा चलचित्रमा काम गरिरहेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । श्रृष्टीलाई सौगात मल्लको सिफारिशमा काम पाइरहेको आरोप पनि लाग्ने गरेको छ । तर, श्रृष्टी […]

बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले दबाब छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को प्रचारमा दौडिएकी साम्राज्ञीका लागि यो चलचित्रको बक्स अफिस रिपोर्ट निकै नै महत्वपूर्ण छ । साम्राज्ञी स्पष्ट बोल्छिन् । उनलाई, आफ्नो मनमा लागेका कुरा बोल्न कसैले पनि रोक्न सक्दैन । उनले बोलेका वा गरेका केही कुराले कहिलेकाही उनलाई विवादमा पनि […]

नम्रताको संघर्ष

नायिका नम्रता श्रेष्ठले निर्माण र अभिनय गरेको चलचित्र ‘जाइरा’ भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रताको साथमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, सुजता श्रेष्ठ, श्रृजना रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका लागि नम्रताले गरेको मिहिनेत अरुका लागि पनि प्रेरणा बन्न सक्छ । चलचित्रको छायांकनको क्रममा मुक्का खाएर धेरै पटक ढलेकी नम्रताले […]

‘मास र क्लास’ दुबैमा रमाउने स्वस्तिमा

नायिका स्वस्तिमा खड्काका लागि ‘मास र क्लास’ दुबै चलचित्र करिअरका लागि उत्तिकै महत्वपूर्ण छन् । साउन ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’ ठूलो समुहले हेर्ने आशा उनको छ । उनले, यो चलचित्र रोज्नुको कारणबारे भनिन्–‘म चलचित्रमा काम गर्दा टिम हेर्छु । स्वार्थी भएर हेर्नुपर्दा कुनै चलचित्र र सो चलचित्रको टिमसँग काम गर्दा […]

साम्राज्ञी भन्छिन्–‘मैले राम्रो स्क्रिप्ट बल्ल पाएँ’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्र विकास हुँदै गएको बताएकी छिन् । यो बर्ष आफूले काम गरेका दुबै चलचित्रको कथा निकै नै राम्रो पाएको भन्दै उनले आफूलाई भाग्यमानी समेत भनिन् । साम्राज्ञीले भनिन्–‘अहिले चलचित्र क्षेत्र विकसित भैरहेको छ । स्क्रिप्टमा पनि विविधता आउन थालेको छ ।’ पहिले आफूले एकै प्रकारको कथा पाएको भन्दै उनले काम […]

नम्रताको स्टाइल

नायिका नम्रता श्रेष्ठ अभिनयमा मात्र होइन, पहिरनमा पनि भर्सटायल छिन् । उनी, पहिरनमा सजग भएकै कारण हरेक कार्यक्रममा उनको पहिरनको चर्चा हुन्छ । नायिका श्रेष्ठको भर्सटायल अभिनयले दर्शकको ध्यान तानेको छ । आफ्ना समकालिन धेरै नायिका जस्तै उनले न त अफर आएका सबै चलचित्रमा काम गरेकी छिन्, न त एउटै प्रकारको चलचित्रमा नै आफूलाई सिमित […]

पोखरामा फेसन शो

पोखरामा नेपालका विभिन्न जातजातिको पुख्र्यौली पहिरन तथा सम्पदा झल्काउने गरि फेसन शोको आयोजना गरिएको छ । विरौटास्थित होटल पोखरा ग्राण्डमा आयोजना भएको शोमा २७ जना मोडलहरुले क्याटवाक गरेका थिए । चार वटा सिक्वेन्समा मोडलहरुलाई र्याम्पमा उतारिएको थियो । डिजाइनर देविना भट्टराइको ‘वुद्ध वाज बर्न इन नेपाल, जानकारी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज, तेजु मगरको ‘नेपाल […]

स्नेहाको सुन्दरता

मोडल, स्नेहा पौडेल गायिका मञ्जु पौडेलकी छोरी हुन् । तर, पछिल्लो समयमा स्नेहा आफैले पनि मोडलिङको दुनियाँमा आफूलाई स्थापित गर्ने दौड सुरु गरेकी छिन् । उनले अभिनय गरेको वेव सिरिज ‘ट्वान्टी फस्ट लभ’ युटुबमा सार्वजनिक हुँदैछ । यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । स्नेहाले थुप्रै म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी छिन् । मोडलिङ सँगैसँगै […]

स्वस्तिमाको बिबादित बोली

नायिका स्वस्तिमा खड्कालाई हिजोआज ‘बोल्यो कि पोल्यो’को अवस्था छ । उनले बोलेका कुराहरु विवादित बन्दा त्यसले विवाद उत्पन्न भएको छ । केही समय अगाडि नायिका ऋचा शर्माले ‘छक्का पन्जा’मा महिलालाई पिट्ने कुरा गर्दा आफूलाई अचम्म लागेको भन्दै एक कार्यक्रममा भन्दा स्वस्तिमाले उनलाई लक्षित गर्दै लेखेको एउटा स्टाटस हटाएकी थिइन् । त्यो समयमा चलचित्र ‘छक्का पन्जा’को […]