+
Home Sports Cricket

ICC Men T20 World Cup 2024 २०८१ जेठ २०, आइतबार - २०८१ असार १५, शनिबार

२०८१ असार १५, शनिबार 08:15 pm
दक्षिण अफ्रिका
१६९/८ (२०.०)
भारत
WON
१७६/७ (२०.०)
२०८१ असार १३, बिहीबार 08:15 pm
भारत
WON
१७१/७ (२०.०)
इंग्ल्याण्ड
१०३/१० (१६.४)
२०८१ असार १३, बिहीबार 06:15 am
दक्षिण अफ्रिका
WON
६०/१ (८.५)
अफगानिस्तान
५६/१० (११.५)
२०८१ असार ११, मंगलबार 06:15 am
अफगानिस्तान
WON
११५/५ (२०.०)
बंगलादेश
१०५/१० (१७.५)
२०८१ असार १०, सोमबार 08:15 pm
अष्ट्रेलिया
१८१/७ (२०.०)
भारत
WON
२०५/५ (२०.०)
२०८१ असार १०, सोमबार 06:15 am
वेष्ट इण्डिज
१३५/८ (२०.०)
दक्षिण अफ्रिका
WON
१२४/७ (१६.१)
२०८१ असार ९, आइतबार 08:15 pm
अमेरिका
११५/१० (१८.५)
इंग्ल्याण्ड
WON
११७/० (९.४)
२०८१ असार ९, आइतबार 06:15 am
अफगानिस्तान
WON
१४८/६ (२०.०)
अष्ट्रेलिया
१२७/१० (१९.२)
२०८१ असार ८, शनिबार 08:15 pm
भारत
WON
१९६/५ (२०.०)
बंगलादेश
१४६/८ (२०.०)
२०८१ असार ८, शनिबार 06:15 am
अमेरिका
१२८/१० (१९.५)
वेष्ट इण्डिज
WON
१३०/१ (१०.५)
२०८१ असार ७, शुक्रबार 08:15 pm
इंग्ल्याण्ड
१५६/६ (२०.०)
दक्षिण अफ्रिका
WON
१६३/६ (२०.०)
२०८१ असार ७, शुक्रबार 06:15 am
अष्ट्रेलिया
WON
१००/२ (११.२)
बंगलादेश
१४०/८ (२०.०)
२०८१ असार ६, बिहीबार 08:15 pm
अफगानिस्तान
१३४/१० (२०.०)
भारत
WON
१८१/८ (२०.०)
२०८१ असार ६, बिहीबार 06:15 am
इंग्ल्याण्ड
WON
१८१/२ (१७.३)
वेष्ट इण्डिज
१८०/४ (२०.०)
२०८१ असार ५, बुधबार 08:15 pm
अमेरिका
१७६/६ (२०.०)
दक्षिण अफ्रिका
WON
१९४/४ (२०.०)
२०८१ असार ४, मंगलबार 06:15 am
वेष्ट इण्डिज
WON
२१८/५ (२०.०)
अफगानिस्तान
११४/१० (१६.२)
२०८१ असार ३, सोमबार 08:15 pm
न्यूजिल्याण्ड
WON
७९/३ (१२.२)
पपुवा न्यूगिनी
७८/१० (१९.४)
२०८१ असार ३, सोमबार 06:15 am
श्रीलंका
WON
२०१/६ (२०.०)
नेदरल्याण्ड्स
११८/१० (१६.४)
२०८१ असार ३, सोमबार 05:15 am
बंगलादेश
WON
१०६/१० (१९.३)
नेपाल
८५/१० (१९.२)
२०८१ असार २, आइतबार 08:15 pm
पाकिस्तान
WON
१११/७ (१८.५)
आयरल्याण्ड
१०६/९ (२०.०)
२०८१ असार २, आइतबार 06:15 am
अष्ट्रेलिया
WON
१८६/५ (१९.४)
स्कटल्याण्ड
१८०/५ (२०.०)
२०८१ असार १, शनिबार 10:45 pm
नामिबिया
८४/३ (१०.०)
इंग्ल्याण्ड
WON
१२२/५ (१०.०)
२०८१ असार १, शनिबार 08:15 pm
भारत
क्यानडा
२०८१ असार १, शनिबार 06:15 am
न्यूजिल्याण्ड
WON
४१/१ (५.२)
युगान्डा
४०/१० (१८.४)
२०८१ असार १, शनिबार 05:15 am
दक्षिण अफ्रिका
WON
११५/७ (२०.०)
नेपाल
११४/७ (२०.०)
२०८१ जेठ ३२, शुक्रबार 08:15 pm
अमेरिका
आयरल्याण्ड
२०८१ जेठ ३२, शुक्रबार 06:15 am
अफगानिस्तान
WON
१०१/३ (१५.१)
पपुवा न्यूगिनी
९५/१० (१९.५)
२०८१ जेठ ३२, शुक्रबार 12:45 am
इंग्ल्याण्ड
WON
५०/२ (३.१)
ओमान
४७/१० (१३.२)
२०८१ जेठ ३१, बिहीबार 08:33 pm
बंगलादेश
WON
१५९/५ (२०.०)
नेदरल्याण्ड्स
१३४/८ (२०.०)
२०८१ जेठ ३१, बिहीबार 06:15 am
वेष्ट इण्डिज
WON
१४९/९ (२०.०)
न्यूजिल्याण्ड
१३६/९ (२०.०)
२०८१ जेठ ३०, बुधबार 08:15 pm
अमेरिका
११०/८ (२०.०)
भारत
WON
१११/३ (१८.२)
२०८१ जेठ ३०, बुधबार 06:15 am
श्रीलंका
नेपाल
२०८१ जेठ ३०, बुधबार 06:15 am
अष्ट्रेलिया
WON
७४/१ (५.४)
नामिबिया
७२/१० (१७.०)
२०८१ जेठ २९, मंगलबार 08:15 pm
पाकिस्तान
WON
१०७/३ (१७.३)
क्यानडा
१०६/७ (२०.०)
२०८१ जेठ २८, सोमबार 08:15 pm
दक्षिण अफ्रिका
WON
११३/६ (२०.०)
बंगलादेश
१०९/७ (२०.०)
२०८१ जेठ २७, आइतबार 10:45 pm
ओमान
१५०/७ (२०.०)
स्कटल्याण्ड
WON
१५३/३ (१३.१)
२०८१ जेठ २७, आइतबार 09:05 pm
भारत
WON
११९/१० (१९.०)
पाकिस्तान
११३/७ (२०.०)
२०८१ जेठ २७, आइतबार 06:15 am
वेष्ट इण्डिज
WON
१७३/५ (२०.०)
युगान्डा
३९/१० (१२.०)
२०८१ जेठ २६, शनिबार 10:45 pm
अष्ट्रेलिया
WON
२०१/७ (२०.०)
इंग्ल्याण्ड
१६५/६ (२०.०)
२०८१ जेठ २६, शनिबार 08:15 pm
नेदरल्याण्ड्स
१०३/९ (२०.०)
दक्षिण अफ्रिका
WON
१०६/६ (१८.५)
२०८१ जेठ २६, शनिबार 06:15 am
श्रीलंका
१२४/९ (२०.०)
बंगलादेश
WON
१२५/८ (१९.०)
२०८१ जेठ २६, शनिबार 05:15 am
न्यूजिल्याण्ड
७५/१० (१५.२)
अफगानिस्तान
WON
१५९/६ (२०.०)
२०८१ जेठ २५, शुक्रबार 08:15 pm
क्यानडा
WON
१३७/७ (२०.०)
आयरल्याण्ड
१२५/७ (२०.०)
२०८१ जेठ २५, शुक्रबार 12:45 am
नामिबिया
१५५/९ (२०.०)
स्कटल्याण्ड
WON
१५७/५ (१८.३)
२०८१ जेठ २४, बिहीबार 09:15 pm
अमेरिका
WON
१५९/३ (२०.०)
पाकिस्तान
१५९/७ (२०.०)
२०८१ जेठ २४, बिहीबार 06:15 am
अष्ट्रेलिया
WON
१६४/५ (२०.०)
ओमान
१२५/९ (२०.०)
२०८१ जेठ २४, बिहीबार 05:15 am
पपुवा न्यूगिनी
७७/१० (१९.१)
युगान्डा
WON
७८/७ (१८.२)
२०८१ जेठ २३, बुधबार 08:15 pm
भारत
WON
९७/२ (१२.२)
आयरल्याण्ड
९६/१० (१६.०)
२०८१ जेठ २२, मंगलबार 09:45 pm
नेदरल्याण्ड्स
WON
१०९/४ (१८.४)
नेपाल
१०६/१० (१९.२)
२०८१ जेठ २२, मंगलबार 09:10 pm
इंग्ल्याण्ड
०/० (०.०)
स्कटल्याण्ड
९०/० (१०.०)
२०८१ जेठ २२, मंगलबार 06:15 am
अफगानिस्तान
WON
१८३/५ (२०.०)
युगान्डा
५८/१० (१६.०)
२०८१ जेठ २१, सोमबार 08:15 pm
श्रीलंका
७७/१० (१९.१)
दक्षिण अफ्रिका
WON
८०/४ (१६.२)
२०८१ जेठ २१, सोमबार 06:15 am
नामिबिया
WON
१०९/६ (२०.०)
ओमान
१०९/१० (१९.४)
२०८१ जेठ २०, आइतबार 08:15 pm
वेष्ट इण्डिज
WON
१३७/५ (१९.०)
पपुवा न्यूगिनी
१३६/८ (२०.०)
२०८१ जेठ २०, आइतबार 06:15 am
अमेरिका
WON
१९७/३ (१७.४)
क्यानडा
१९४/५ (२०.०)
# टिम P W D L Pts
Super 8 Group 1
1
3 3 0 0 6
2
3 2 0 1 4
3
3 1 0 2 2
4
3 0 0 3 0
# टिम P W D L Pts
Super 8 Group 2
1
3 3 0 0 6
2
3 2 0 1 4
3
3 1 0 2 2
4
3 0 0 3 0
# टिम P W D L Pts
Group A
1
4 3 0 0 7
2
4 2 0 1 5
3
4 2 0 2 4
4
4 1 0 2 3
5
4 0 0 3 1
# टिम P W D L Pts
Group B
1
4 4 0 0 8
2
4 2 0 1 5
3 4 2 0 1 5
4
4 1 0 3 2
5
4 0 0 4 0
# टिम P W D L Pts
Group C
1
4 4 0 0 8
2
4 3 0 1 6
3
4 2 0 2 4
4
4 1 0 3 2
5
4 0 0 4 0
# टिम P W D L Pts
Group D
1
4 4 0 0 8
2
4 3 0 1 6
3
4 1 0 2 3
4
4 1 0 3 2
5
4 0 0 3 1
P Match Played
Pts Points
W Match Win
D Match Played Draw
L Match Lost

Batting Stats

MOST RUNS

रन २५७
रन २५५
रन २३१
रन २२८
रन २२५
रन २१९
जस बटलर Keeper ENG
रन २१४
रन १९९
रन १८८

MOST FOURS

चौका २६
चौका २५
चौका २४
जस बटलर Keeper ENG
चौका २२
चौका २०
चौका २०
चौका १९
चौका १८
चौका १७

MOST SIXES

छक्का १७
छक्का १६
छक्का १५
छक्का १५
छक्का १४
छक्का ११
छक्का ११
जस बटलर Keeper ENG
छक्का १०
छक्का १०
छक्का १०

Bowling Stats

MOST WICKETS

विकेट १७
विकेट १७
विकेट १५
विकेट १४
विकेट १३
विकेट १३
विकेट १३
विकेट १३
विकेट १३
विकेट ११

BEST ECONOMY

इकोनोमी
इकोनोमी
इकोनोमी ३.६९
इकोनोमी ३.७८
इकोनोमी
इकोनोमी
इकोनोमी
इकोनोमी ४.१८
इकोनोमी ४.३८
इकोनोमी ४.४७

Fielding Stats

MOST CATCHES

क्याच १३
क्याच
क्याच
क्याच
क्याच
क्याच
क्याच
क्याच
क्याच

MOST RUNOUTS

रन आउट
रन आउट
रन आउट
रन आउट
रन आउट
रन आउट
रन आउट
रन आउट
रन आउट

ICC Men T20 World Cup 2024 २०८१ जेठ २०, आइतबार - २०८१ असार १५, शनिबार

टी–२० विश्वकप २०२४ कहिले र कहाँ हुन्छ ?

आईसीसी टी–२० विश्वकप जेठ १९ देखि असार १५ (१ देखि ३० जून) सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

अन्य विश्वकप भन्दा यसमा के फरक छ ?

२०१६, २०२१ र २०२२ को विश्वकपमा ठूला टोलीहरू पहिलो चरणमा प्रतिस्पर्धा गर्दैनथे । तर यस पटक समूह चरणमा सबै टोली हुनेछन् । यसअघि १६ टोलीको सहभागिता थियो । यस पटक २० टोली सहभागी हुँदैछन् ।

यस विश्वकपमा डेब्यू गर्ने टोली कुन कुन हुन् ?

युगाण्डा, अमेरिका र क्यानडाले टी–२० विश्वकपमा डेब्यू गर्दैछन् । अमेरिका घरेलु टोली हुँदा सोझै विश्वकपमा पुगेको हो ।

क्यानडाले अमेरिका छनोटमा बर्मूडालाई तथा युगाण्डाले अफ्रिका छनोटमा टेष्ट टोली जिम्बाब्वेलाई पछि पारेर पहिलो पटक विश्वकप खेल्न लागेका हुन् ।

विश्वकपमा कुन टोली कुन समूहमा परेका छन् ?  

पहिलो पटक टी–२० विश्वकपमा २० टोली सहभागी हुँदैछन् । २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका ।

समूह बी – अष्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान, स्कटल्याण्ड ।

समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज ।

समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका ।

समूह चरण, सुपर–८, सेमिफाइनल र फाइनल कुन–कुन मितिमा हुन्छ ?

समूह चरण : जेठ १९ देखि असार ३ (१ देखि १७ जून) सम्म हुनेछ ।

सुपर ८ : असार ५ देखि १० (१९ देखि २४ जून) ।

सेमिफाइनल : असार १२ र १३ गते (२६ र २७ जून) ।

फाइनल : असार १५ गते (३० जून) ।

वर्षा वा कुनै कारण खेल हुन नसके के हुन्छ ?

समूह चरण र सुपर–८ को खेलमा रिजर्भ डे छैन । वर्षा वा कुनै कारण खेल हुन नसके अंक बाँड्नुपर्छ ।

सेमिफाइनल र फाइनल खेलको मात्रै रिजर्भ राखिएको छ । तोकिएको दिन खेल हुन नसके अर्को दिन हुनेछ ।

कुनै पनि टिम सुपर ८ मा कसरी पुग्छन् ?

हरेक समूहमा पाँच टोली छन् । सबैले एकअर्कासँग खेल्नेछन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सुपर–८ मा स्थान बनाउने छन् ।

सेमिफाइनलमा कुन टोली कहाँ पर्दछन् ?

सुपर ८ मा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार देश हुनेछन् । ग्रुप ‘ए’ मा समूह ‘ए’ को विजेता, समूह ‘बी’ को उपविजेता, समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता हुनेछन् ।

ग्रुप ‘बी’ मा समूह ‘ए’ को उपविजेता, समूह ‘बी’ को विजेता, समूह ‘सी’ को उपविजेता र समूह ‘डी’ को विजेता हुनेछन् ।

विश्वकपमा कुल कति खेल हुन्छन् ?

समूह चरणमा ४०, सुपर ८ मा १२, सेमिफाइनल २ र फाइनल १ गरी कुल ५८ खेल हुनेछन् ।

यो पटक विश्वकपका खेलहरू कतिवटा मैदानमा हुनेछन् ?

वेष्टइण्डिजमा ६ र अमेरिकामा ३ गरेर कुल ९ खेल मैदानमा खेल हुनेछन् ।

विश्वकपमा एउटा खेलको समय कति हुन्छ ?

विश्वकपको एउटा म्याचको समय लगभग ३ घण्टा २० मिनेट हुनेछ । यसमा दुवै टोलीको इनिङ, ब्रेक टाइम र ड्रिंक्स ब्रेक समावेश हुनेछन् ।

एउटा टोलीमा कति खेलाडी हुन्छन् ?

एक टोलीमा १५ खेलाडी ।

नेपालले कतिऔं पटक विश्वकप खेल्दैछ ?

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ । यसअघि २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा डेब्यू गरेको थियो ।

टी–२० विश्वकप कहिलेदेखि सुरु भएको हो ?

सन् २००७ देखि टी–२० विश्वकप दक्षिण अफ्रिकाबाट सुरु भएको हो । २०२४ को नवौं संस्करण हो ।

हालसम्म टी–२० विश्वकप कुन देशले जितेका छन् ?

वेष्टइण्डिज – २०१२ र २०१६

इंग्ल्यान्ड – २०१० र २०२२

भारत – २००७

पाकिस्तान – २००९

श्रीलंका– २०१४

अष्ट्रेलिया– २०२१

विश्वकपमा सर्वाधिक ठूलो र कम योगफल कुन देशको नाममा छ ?

सर्वाधिक ठूलो श्रीलंकाले २००७ मा केन्या विरुद्ध २६० तथा सबैभन्दा कम नेदरल्याण्ड्स २०१४ मा श्रीलंकासँग ३९ रनमा अलआउट ।

टी–२० विश्वकपमा सर्वाधिक रन ?

टी–२० विश्वकपमा भारतका विराट कोहलीले २०१२, २०१४, २०१६, २०२१ र २०२२ को संस्करणमा गरेर १,१४१ रन बनाएका छन् ।

विश्वकपमा व्यक्तिगत उच्च स्कोर ?

न्युजिल्याण्डका ब्रेन्डम म्याकुलमले २०१२ मा बंगलादेश विरुद्ध बनाएको १२३ नै टी–२० विश्वकपको व्यक्तिगत उच्च स्कोर ।

विश्वकपमा सर्वाधिक विकेट ?

बंगलादेशका सकिब अल हसनले २००७ देखि सबै विश्वकप खेल्दै ३६ खेलमा सर्वाधिक ४७ विकेट लिएका छन् ।

विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी ?

भारतका रोहित शर्माले २००७ देखि हालसम्म सबै संस्करण खेल्दै सर्वाधिक ३९ र सकिब अल हसनले ३६ खेल खेलेका छन् ।

सर्वाधिक खेलमा कप्तानी गर्ने कप्तान ?

२००७ देखि २०१६ सम्म भारतका महेन्द्रसिंह धोनीले सर्वाधिक ३३ खेलमा कप्तानी गरेका छन् । त्यसपछि वेष्टइण्डिजका ड्यारेन सामीले २०१२ र २०१६ मा दुवै विश्वकप जित्दा १८ खेलमा कप्तानी गरेका थिए ।

MOST RUNS

रन २५७
रन २५५
रन २३१
रन २२८
रन २२५
रन २१९
जस बटलर Keeper ENG
रन २१४
रन १९९
रन १८८

MOST WICKETS

विकेट १७
विकेट १७
विकेट १५
विकेट १४
विकेट १३
विकेट १३
विकेट १३
विकेट १३
विकेट १३
विकेट ११